स्वच्छ मासुको पोस्टरमा सरकारले नै राख्यो गाईको तस्वीर
<p><b>असोज ७, काठमाडौं |</b> स्वच्छ मासुको पोस्टरमा सरकारले गाईको तस्बिर राखेको छ | पशु सेवा विभागले दशैँलाइ लक्षित गरेर सार्वजनिक गरेको पोष्टरमा गाईको तस्बिर राखे पछि विवादमा आएको हो |<br></p><p>‘बधशालादेखि...