एक महिलाले काठमाडौं मेडिकल कलेजमा जन्माइन् चार शिशु
<p><b>असोज ९, काठमाडौं |</b> धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु) लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँकी...