हरित यातायातलाई टेवाः टेस्ला चार्जिङमा जापानको सम्भावित अनुदान
जापान र संयुक्त राज्य अमेरिकाबीच भइरहेको भन्सार सम्बन्धी छलफलको क्रममा जापानले टेस्ला कम्पनीका विद्युत् सवारी साधन चार्ज गर्ने स्थानहरू निर्माणका लागि अनुदान दिन सक्ने सङ्केत गरेको छ । जापानी समाचार...