त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुन बरामद
<p>साउन २०, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो ।<br></p><p>हङकङ...