नेपाल विश्वमै उत्कृष्ट गन्तव्य होः उपराष्ट्रपति
<p><b>जेठ १६ काठमाडौँ । </b>उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा रहेका हिमाल आरोहण गर्ने विदेशी पर्यटक नेपालका अतिथि मात्रै नभएर यसलाई संसारभर चिनाउने हिमाली दूत भएको बताउनुभएको छ । अन्तरराष्ट्रिय सगरमाथा दिवसका...