श्रीमानले गरीबीका कारण आत्महत्या गरेपछि श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली
<p><b>जेठ १४, गलेश्वर ।</b> दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले गरीबीका कारण आत्महत्या गरेपछि उहाँको परिवार बिचल्लीमा परेको छ । चरम गरीबीका...