राहात लिएर फेरी तराई झरे धुर्मुस, प्रभावित चार सय परिवारलाई राहात वितरण (६ तश्वीर)
<p><b>चैत १८, काठमाडौँ | </b>धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहात वितरण गरेको छ । <br></p><p>बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहात वितरण गरेको हो ।...