तेस्रो लिङ्गीले नागरिकता फिर्ता गर्ने
<p>चैत १९, काठमाडौं | प्रदेश नं ३ का लैङ्गिक अल्पसङ्ख्यक तेस्रो लिङ्गीले यसअघि आफूहरुले प्राप्त गरेको तेस्रो लिङ्गीको पहिचानसहितको नागरिकता फिर्ता गर्न लागेको बताएका छन् ।<br></p><p>पहिचानसहितको नागरिकता लिने प्रक्रियामा आफूहरुलाई...