माओवादीले थापेको विद्युतीय धरापमा परी कम्तिमा चार सैनिकको मृत्यु
<p><b>चैत २१, एजेन्सी | </b>भारतीय माओवादी विद्रोहीहरुले थापेको विद्युतीय धरापमा परी छत्तिसगढमा कम्तीमा चार सैनिकको मृत्यु भएको छ । <br></p><p>आम निर्वाचन अन्तर्गत मतदानको दिन आउन झण्डै एक हप्ता बाँकी रहँदा माओवादीले...