<p> <b>चैत १५, काठमाण्डौ ।</b> शुक्रबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । शुक्रबार सुनको भाउ तोलाको ५९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...