प्रेम दिवसमा अन्जु पन्त र हेमन्त शिशिरको मार्मिक गीत सार्वजनिक (भिडियो)
<p>फागुन २, काठमाडौं | प्रेम जोडीलाई लक्षित् गर्दै नयाँ म्युजिक भिडीयो 'धेरै माया' बजारमा आएको छ । केकी अधिकारी र बिकास लामिछाने फिचर्ड भिडीयोमा यी दुईको गहिरो प्रेम देखाईएको छ...