झापामा फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी
<p>चन्द्रकला भण्डारी | पुस २७, भद्रपुर | झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । <br></p><p>कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा...