नेपाल-जापानबीच आज भएका सहमति यस्ता छन्
<p><b>शरच्चन्द्र भण्डारी | पुस २५, काठमाडौँ (रासस) | </b>करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । <br></p><p>परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र...