बैतडीमा डम्पिङ साइट नहुँदा फोहर व्यवस्थापनमा चुनौती
<p>पुस ३०, बैतडी | बैतडीका कुनै पनि स्थानीय तहले फोहर व्यवस्थापन केन्द्र(डम्पिङ साइट) निर्माण गरेका छैनन् । <br></p><p>चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडी जिल्लाका कुनै पनि...