सङ्गठित अपराध मुद्दामा फरार महतो पक्राउ
<p>पुस १९, लहान | ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ । <br></p><p>जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा...