शिक्षा ऐन विपरित सरुवा गरेको भन्दै शिक्षकहरु आक्रोशित
<p>सम्राट सिंह । पौष १७, बझाङ । जिल्लाको खप्तड छान्ना गाँउपालिकामा रहेका बिभिन्न बिद्यालयमा कार्यरत शिक्षकहरुलाई शिक्षा ऐन विपरित सरुवा गरेको भन्दै सरुवा गरिएका शिक्षकहरु आक्रोशित भएका छन ।<br></p><p>खप्तड छान्ना...