प्रियंका चोपडाको पहिलो नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)
<p>मङ्सिर ५, काठमाडौं | बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर...