विप्लवको आमसभालाई सरकारको रोक्न सक्ने
<p><b>मङ्सिर ७, काठमाडौं | </b>अर्घभुमिगत नेत्रविक्रम चन्द समहुले शनिबार गर्न लागेको आभसभाप्रति सुरक्षा निकायले चासो दिँदै निगरानी सुरु गरेका छन् । <br></p><p>सरकारले वार्ता टोली गठन गरेपछि सो समूहप्रति नरम बनेको भए...