हेटौडा बजार विचको सडक १६/१६ मिटर विस्तार गर्ने मन्त्रीपरिषद्को निर्णय
<p>मङ्सिर १४, मकवानपुर | हेटौडाको रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट हटाउने निणय भएको छ। <br></p><p>आज बसेको मन्त्रिपरिषदको बैठकले रातोमाटेदेखि चौकिटोलसम्मको पुर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको खण्डलाई राजमार्गबाट...