<p><b>असोज १७, काबुल |</b> अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान वायु बलमा आवद्ध सेनाको हवाई कारबाहीमा परी हक्कानी आतङ्ककारी समूहका पाँच सदस्य मारिएका छन् । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी...