सबै भूगोललाई समान विकासमा जोड दिइएको छ: मन्त्री बाँस्कोटा
<p><b>भदौ ४, काठमाडौँ, | </b>सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने कार्ययोजना बनाइ अगाडि बढिरहेको बताउनुभएको छ । <br></p><p>उहाँले भन्नुभयो, “सञ्चार...