गोरखाका ८२५ गैर सरकारी संघसंस्था खारेजीमा, १५ दिनभित्र चल अचल सम्पतिको विवरण पेश गर्नुपर्ने
<p><b>मनोज पराजुली,साउन २३, गोरखा।</b> जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा दर्ता भएर नवीकरण नगर्ने गैर सरकारी संस्थाहरु खारेजी प्रक्रिया अगाडी बढाएको छ। लगातार तीन वर्षसम्म पनि नवीकरण नगर्ने गैर सरकारी संस्थालाई...