<p><b>साउन २४, काठमाडौँ |</b> शेयर बजार आज पनि ओरालो लागेको छ । <br></p><p>नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक हजार १८० बिन्दुमा पुगेको छ । यस्तै ‘क’...