तपाईंलाई अत्याधिक थकानको महसुस हुन्छ ? यी ४ गम्भीर रोगको संकेत पनि हुनसक्छ !
<p><b>एजेन्सी:- </b>काम गरेपछि स्वभावैले मानिस वा जीवजन्तु थाक्ने गर्छन् । तर, सामाजिक प्राणीको हकमा थकानको एकदमै महशुष हुन्छ । जब मानिस थाक्छ, तब आरामको जरुरत् पर्छ । आराम गरेपछिपनि थकान...