नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ: प्रधानमन्त्री ओली
<p><b>साउन १९, काठमाडौँ | </b>प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ । <br></p><p>उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले...