रक्सीले मातेका पाइलटले फ्लाई दुबईको जहाज उडाउन खोज्दा…
<p><b>साउन १३, काठमाडौँ । </b>आइतवार दुबई जान लागेको फ्लाई दुबईको जहाजलाई मदिरा पिएर मातेका पाइलटले उडाउन खोजेपछि त्रिभुवन विमानस्थल प्रशासनले रोकिदिएको छ । रक्सी पिएर मातेका पाइलटले दुबईका लागि जान लागेको फ्लाई...