अवरुद्ध सडक नखुल्दा तातोपानीवासी मर्कामा
<p><b>राम केसी | साउन १०, चौतारा |</b> अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी सडक खण्डका विभिन्न ठाउँमा पहिरो र नदी कटानले अवरुद्ध सडक लामो समयसम्म खुलाउने प्रयास नभएपछि सिन्धुपाल्चोक तातोपानीका बासिन्दाको दैनिक जीवन...