सरल बचत तथा ऋणसहकारीको अध्यक्षमा निरौला
<p><b>असोज १, विराटनगर।</b> सरल बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभाले गोविन्द निरौलाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । <br></p><p>सो समितिको उपाध्यक्षमा लेखनाथ अधिकारी, सचिवमा प्रमिला निरौला, सहसचिवमा देवीबहादुर...