बाहिनी अड्डा जुम्लाले अधिकरण गरेको जग्गाको मुआब्जा वितरण
<p><b>नन्दराम जैशी/माघ १, जुम्ला ।</b> २४ नम्बर बाहिनी अड्डा जुम्लाद्धारा अधिकरण जग्गाको मुआब्जा वितरण भैरहेको छ । <br></p><p>२०६१/६२ सालमा अधिकरण गरिएको जग्गा दररेडमा सहमति भएपछि मुआब्जा वितरण गर्न सुरु गरिएको प्रमुख...