जुम्लामा कुपोषित बालबालिकाका आफन्त स्वास्थ्य संस्थाभन्दा देवीदेवताको भरमा
<p><b>रुपेन्द्र ऐरी। भदौ २८,जुम्ला। </b>कर्णाली अन्चलमा भयावहरुपमा देखिएको कुपोषणको उपचारमा स्थानीयबासी जान नमानेका कारण कुपोषणको अवस्था चर्कोरुपमा बढ्न थालेको छ । <br></p><p>तत्कालिन चिल्खाया गाविस हाल तिलागुफा नगरपालिका–११ का गोगन विक छोराको...