नलगाड हाइड्रोपावर कम्पनी मुआब्जा दिन सहमत
<p><b>फागुन २८, जाजरकोट | </b>लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रोपावर कम्पनीको निर्माण कार्य अब मुआब्जा वितरणको समस्या समाधान भएपछि सञ्चालन हुने भएको छ । <br></p><p>विद्युत्गृह निर्माणस्थल नलगाड नगरपालिका–१ दल्लीमा बसोबास...