प्रदेशसभाको पोशाकः दौरासुरुवाल, सुटप्यान्टस र साडीचोलो
<p><b>माघ २१, पोखरा |</b> प्रदेश नं ४ को प्रदेशसभाको बैठक सोमबार पोखरामा हुँदैछ । <br></p><p>प्रदेशसभा बैठकलाई लक्ष्य गरी नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षलाई बैठकस्थलका रुपमा तयार गरिएको छ । सँगै...