भक्तपुरमा ५ वर्षीय बालिकालाई बलात्कृत, एक व्यक्ति पक्राउ
<p>माघ २२, भक्तपुर । भक्तपुर–१०, कमलविनायकमा ५ वर्षीय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।<br></p><p>पक्राउ पर्नेमा ललितपुर बुङमति घर भइ कमलबिनायक बस्दै आएका १८ वर्षीय वसन्त तामाङ...