सुशान्तको मृत्यु प्रकरण: सीबीआईले बुझायो अन्तिम प्रतिवेदन
काठमाडौँ | चर्चित भारतीय अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले अन्तिम प्रतिवेदन तयार गरेको छ। रातपूतको मृत्यु प्रकरणमा चार वर्ष ६ महिना १५ दिनपछि सीबीआईले...