संविधान जारीसँगै शान्ति प्रक्रियाको सफलताः अध्यक्ष दाहाल
<p>असोज २८, काठमाडौँ | (रासस) | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको बताउनुभएको छ । <br></p><p>संविधान बन्नुपर्छ भन्नेमा सबैभन्दा...