नुवाकोटमा दुईलाख आठ हजार मतदाता, कुन क्षेत्रमा कति ?
<p><b>कात्तिक २, नुवाकोट (रासस) |</b> मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीयतहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन् । <br></p><p>वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एकलाख ८५...