वडाध्यक्षसहित सम्पूर्ण सदस्य माओवादीमा प्रवेश
<p><img src="http://sajhasabal.com/uploads/posts/531b53e756b2ab68bb8644f3edc837fe1509097916.jpg" style="width: 810px;"><b><br></b></p><p><b>कात्तिक १०, काठमाडौं । </b>ललितपुरको गोदावरी नगरपालिका– ८ का निर्वाचित वडाध्यक्ष सुकबहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश...