बाजुरामा जंगली जैतुनको परीक्षण गरिँदै
<p><b>असोज २४, बाजुरा । </b>कोल्टीमा रहेको जैतुन अनुसन्धान केन्द्रले शनिबारदेखि जैतुन पेलेर तेल निकाल्न थालेको छ । <br></p><p>स्थानीय प्रजातिको जैतुनको फल संकलन गरी तेल निकाल्न लागिएको उक्त अनुसन्धान केन्द्रका प्रमुख जनेश...