चुल्ठो काटिने भयले महिला त्रसीत
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/1778d092ddf70c920c5b3425fd374dbf1503659614.jpg" style="float: left;"><b>दीपक घिमिरे /भदौ ९,लुम्बिनी ।</b> रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् । <br></p><p>रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५...