बझाङ विमानस्थल पिच गरि सुचारु गर्न माग
<p><b><img src="http://sajhasabal.com/uploads/posts/a27eef8a710ef56771f7a957142718ca1502109678.jpg" style="width: 800px;"><br></b></p><p><b>मकरराज धामी/साउन २३, बझाङ । </b>विगत ९ बर्ष देखि बन्द भएको बझाङ विमानस्थल पिच गरि संचालनमा ल्याउनु पर्ने माग गर्दै नागरिक उडयान तथा पर्यटन विकास मन्त्री लाई...