सरकारले दिएको ट्याक्सी भूकम्पपीडितले एक घण्टामै किन बेचे ?
<p><img src="http://sajhasabal.com/uploads/posts/e3dc961ef77dc5d3a58beb833782583a1500257186.jpg" style="width: 754px;"><b><br></b></p><p><b>साउन २, काठमाडौं ।</b> भूकम्पपीडितलाई स्वरोजगार बनाउनका लागि वितरण गरिएको ट्याक्सी भूकम्प पीडितले नै एकदिन पनि चलाएनन् । </p><p>गोलाप्रथामा नाम परेका भूकम्प पीडितहरूले ट्याक्सी नम्बर पाएको एक...