पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
<p><b>साउन २५, पोखरा ।</b> नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका–१९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । <br></p><p>हरितालिका तीजको अवसरमा आगामी भदौ ६ देखि ८ गते हुने सो प्रतियोगितामा...