माओवादी केन्द्रभित्र पीडा: ‘सुरुमा बधाई अन्तिममा नाम काटियो’
<p><img src="http://sajhasabal.com/uploads/posts/e653eaa94271792b5f28cf181be42f031501294286.jpg" style="width: 725px;"><br></p><p><b>साउन १४, काठमाडौँ । </b>कांग्रेसमा मात्र होइन, माओवादी केन्द्रमा पनि मन्त्री बन्न नपाएपछि पीडा सुनाउने नेताको कमी छैन । </p><p>‘विडम्बना नै भन्नुपर्छ, यो देशमा नेपाली पोसाक लगाउनेलाई फाल्ने...