उदयपुरको बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो
<p>साउन १५, गाईघाट (उदयपुर) | उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । <br></p><p>बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले...