शेरबहादुर देउवा बिहीबार भारत जाने
काठमाडौँ | नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जाने भएका छन्। उत्तर प्रदेशको प्रयागराजमा आयोजित 'कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी' कार्यक्रममा वक्ताको रुपमा देउवा सहभागी हुने...