१० वर्ष कैदपछि फेरि अपराध: भन्छन् -‘जानेको काम यही हो, ठग्न रमाइलो रआनन्द आउँछ’
<p><img src="http://sajhasabal.com/uploads/posts/a2574e8b697c587204ea6a81d9a2cff31488336052.jpg" style="width: 640px; float: left;"><b>फागुन १८, काठमाडौं ।</b> ‘मैले जानेको काम नै यही हो। मलाई ठग्न रमाइलो लाग्छ। ठग्न सक्दा आनन्द आउँछ ‘ निर्मलजंग शाहीले यसो भनेपछि महानगरीय अपराध...