स्थानीय निकायमा युवाको पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न
<p><b>फागुन ५, काठमाडौं ।</b> काठमाडौं जिल्ला क्षेत्र नं ६ का माननीय सांसद भीमसेनदास प्रधानको सिफारिसमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत स्थानीय निकायमा युवाको पहुँच सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ...