मनाङमा भारी हिमपात, जनजीवन प्रभावित
<p><img src="http://sajhasabal.com/uploads/posts/d34e8aa3cf891949a5d1fbc104d69bd31489141730.jpg" style="width: 800px;"><br></p><p><b>फागुन २७, मनाङ ।</b> नेपालकै महत्वपूर्ण मानिएको अन्नपूर्ण पदमार्ग यतिखेर पूरै सेताम्मे भएको छ । </p><p>गत मङ्गलबारदेखि हिउँ पर्न सुरु भए पनि मनाङको एक दुई स्थानमा हल्का देखिएको...