सप्तरीमा भएको घटना दुःखदायी: प्रधानमन्त्री
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/07d53ac107293975544e84fa0058a9931477105038.jpg" style="float: left;"><b>फगुन २४, चरिकोट ।</b> प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताएका छन् । <br></p><p>दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ...