प्रतिव्यक्ति आठ लाख तिरेर युएई गएका एक सय १६ नेपाली यसरी अलपत्र परे
<p><b>माघ १४, काठमाडौँ ।</b> युएईमा एक सय १६ जना नेपाली कामदार समस्यामा परेका छन् । आबुधाबीमा रहेको हेमाया सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डका लागि आएका नेपालीहरु कम्पनीले काम नदिएपछि समस्यामा परेका...